दफा १७
समरूपता परीक्षण गर्ने संस्थाको नियमन
(१) समरूपता परीक्षण गर्ने विदेशी संस्थाले नेपालमा समरूपता परीक्षण सम्बन्धी कार्य गर्न चाहेमा केन्द्रको स्वीकृति लिनु पर्नेछ।
(२) प्रचलित कानूनले अन्यथा व्यवस्था गरेकोमा बाहेक
समरूपता परीक्षण गर्ने संस्थाको केन्द्रले नियमन/गर्न सक्नेछ ।
(३) यस दफा बमोजिमको स्वीकृति /र नियमन सम्बन्धी
कार्यविधि तोकिए बमोजिम हुनेछ।
(२) प्रचलित कानूनले अन्यथा व्यवस्था गरेकोमा बाहेक
समरूपता परीक्षण गर्ने संस्थाको केन्द्रले नियमन/गर्न सक्नेछ ।
(३) यस दफा बमोजिमको स्वीकृति /र नियमन सम्बन्धी
कार्यविधि तोकिए बमोजिम हुनेछ।